निम्न माध्यमिक तह विज्ञान शिक्षक

श्री शान्ति उदय माध्यमिक विद्यालय · पोखरा- ३३. बरपाण्डेथुम, कैलाश, कास्की

श्री शान्ति उदय माध्यमिक विद्यालय · पोखरा- ३३. बरपाण्डेथुम, कैलाश, कास्की
EducationApply by 2026-11-10via merojob
श्री शान्ति उदय माध्यमिक विद्यालयपोखरा- ३३. बरपाण्डेथुम, कैलाश, कास्कीयस श्री शान्ति उदय माध्यमिक विद्यालय वि.व्य. स. को बैठकको मिति २०८३/०७/१० को निर्णय र शिक्षा महाशाखा पोखरा महानगरपालिकाको मिति २०८३/०७/१० च.नं. २६३ को अनुमति पत्रानुसार यस विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह विज्ञान विषयको करार शिक्षक (१) पदमा खुला विज्ञापनद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा उल्लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट निम्न बमोजिम दरखास्त आह्वान गरिन्छ ।१. विज्ञापन नं: ०२ / २०८३२. तहः निम्न माध्यमिक (विज्ञान)३. श्रेणीः तृतीय४. दरबन्दीको किसिमः सरकारी दरबन्दी५. नियुक्तिको किसिम: करार६. न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा आई एस्सी वा सो सरह उत्तीर्ण७. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको८. तलब स्केल: नेपाल सरकारको नियमानुसार९. आवश्यक कागजातहरूहस्तलिखित निवेदननेपाली नागरिकताको प्रमाणपत्रशैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिस्थायी शिक्षण अनुमति पत्रका १/१ प्रति छाया प्रति परीक्षा दस्तुर बुझाएको रसिद१०. परीक्षाको किसिम : लिखित तथा अन्तवार्ता (आवश्यकता भए कक्षा अवलोकन)११. दरखास्त पेस गर्नुपर्ने स्थानः विद्यालय प्रशासन शाखा१२. दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिः २०८३/०७/२४ गते कार्यालय समय ४ बजेसम्म१३. सम्पर्क मितिः कार्तिक २७ गते१४. परीक्षा मिति पछि तोकिने छ ।१५. आवेदन शुल्कः रु १०००/- (अक्षरुपी एक हजार )नोट: उपरोक्त योग्यता, अनुभव एवम् कम्प्युटरमा दक्षता प्राप्त भएमा विशेष ग्राह्यता दिइनेछ । साथै शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचीमा रहेका महानुभावहरु भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विद्यालय प्रशासन समक्ष आफ्नो प्रवेशपत्र र सोही बमोजिमका करार नियुक्ति लिई उपस्थित हुनुपर्नेछ ।
Apply / official notice ↗

← All jobs on DigiNepal